१८ पुष २०८१, शुक्रबार
03-01-2025 , Fri
×

जनकपुरधाम उपमहानगरपालिका

शिक्षालाई जीवन कौशलको रुपमा अगाडि बढाउनुपर्नेमा नगर प्रमुख साहको जोड

न्यूजमधेश डेस्क जनकपुरधाम,४ असार।जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले शिक्षा क्षेत्रको विकासका लागि आफु प्रतिवद्ध रहेको बताएका छन । जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखाले शनिवार उपमहानगरपालिकाको सभाहलमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा नगर प्रमुख साहले प्रविधिको विकासले शैक्षिक प्रणालीमा ठूलो परिवर्तन आउने भएकोले प्रविधिमैत्री शिक्षामा जोड दिएका छन । कोरोना महामारीको समयमा समेत भर्चुअल पठनपाठनलाई प्रभावकारी […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१० जेष्ठ । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहले फोहोर उठाउने जिम्मा सबै वडालाई दिने आफ्नो पहिलो निर्णय गरेका छन् । यसअघि शहरी क्षेत्रको फोहोर उठाउने काम उपमहानगरपालिकाले केन्द्रीतकृत रुपमा गरिरहेकोमा त्यसलाई बिकेन्द्रित गर्दै सबै वडालाई जिम्मेबारी दिने निर्णय उनले गरेका छन् । मंगलबार पदभार ग्रहण गर्दै उनले यो निर्णयमा हस्ताक्षर गरेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असोज। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफू बाटोकै कारण घरभित्र थन्किन बाध्य भएका बताएका छन् । ठेकेदारले बाटो खनेर छोडिदिँदा जनकपुरधामस्थित घरमै थन्किनुपरेको उनले बताएका छन् । जनकपुरधाम उप महानगरपालिका ८ स्थित बलुवा टोलमा राउतको घर छ । जनकपुरधामको केन्द्र रमानन्द चोकभन्दा करीब पाँच मिनेटकै दूरीमा आफ्नो घर रहेपनि बाटोका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ श्रावण । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाले संयुक्तरूपमा उपमहानगरपालिकाको नवनिर्मित कार्यालय जनक भवनको उद्घाटन गर्नुभयो । रु आठ करोड १३ लाखमा निर्माण भएको सो छ तले भवनमा ७१ वटा कार्यालयसम्बन्धी कोठा र ३२ वटा शौचालय कक्ष रहेका छन् । प्राचीन मिथिलाका राजा जनकको दरबारका चिन्तन मननका सन्दर्भलाई […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,७फाल्गुण।जनकपुरधामलाई धार्मिक पर्यटकीय दृष्टिले विकास गर्नुका साथै‘वैवाहिक गणतव्य’को रुपमा विकास गर्ने जनकपुरधाम उपमहानगरपालिका अगाडि बढेको छ । धार्मिक साँस्कृतिक सम्पदाको धनी मानिने जनकपुरधाम क्षेत्रको सम्पदाको संरक्षण र पर्यटन प्रबद्र्धन गर्ने तथा उपमहानगरपालिकाको आन्तरिक राजस्व अभिवृद्धिका लागि चार बुँदे निर्णयलाई अगाडि ल्याएको छ । पर्यटन भित्र्याउन तथा रोक्नका लागि जनकपुरधाम पर्यटन प्राधिकरण गठन गर्ने, […]