राजविराज, ५ असोज । विभिन्न पार्टी परित्याग गरि करिब सयौं नेताकार्यकर्ताहरुले जनमत पार्टीमा प्रवेश गरेका छन् । सप्तरीको राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पार्टीको जिल्ला समन्वय समितिको पुर्ण बैठकमा जनमतमा प्रवेश गरेका छन् । पार्टीका सप्तरीको अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष डा. सि. के. राउतको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२३ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय कार्यकारिणी समिती र केन्द्रिय समितीको विस्तारिक बैठक जनकपुरधाममा बस्ने भएको छ । जनमत पार्टीका उप महासचिव ई.इन्द्रजित यादवले विशेष परिस्थितिको कारणले पार्टीको कार्यकारिणी समिति र केन्द्रिय समितिको विस्तारित बैठकको मिति परिवर्तन गरेको जनकारी गराउनुभयो। उप महासचीव ई.इन्द्रजित यादवले बुधबार न्यूजमधेश संग कुरा गर्दै […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१७ भाद्र। २ नम्बर प्रदेशको एक मात्र प्रादेशिक अस्पताल जनकपुरमा रहेको छ ।त्यसमापनि गुण्डागर्दी शैलीमा आएर केही युवाहरु एक स्वास्थकर्मीमाथी कुटपिट गरेको छ। बिहीवार दिउँसो अस्पताल परिसरमै अस्पतालमा स्वास्थकर्मी देवेन्द्र ठाकुरलाई निर्घात रुपमा कुटपिट गरेको प्रत्येक्षदर्शीहरुले बताउछ । कर्मचारीको बैठक चलिरहेको बेला ठाकुरलाई त्यहाँबाट तल बोलाएर एक समूहले गुण्डागर्दी शैलीमा लात, हात र […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम, ५ माघ।मधेस आन्दोलनका प्रथम शहिद रमेश महतोको १३ औं बलिदानी दिवसको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा दिपप्रज्वलन गरिएको छ । समाजवादी विद्यार्थी यूनियन, धनुषाले शहिदहरुको सम्झनामा दिपप्रज्वलन गरेका हुन् । दिपप्रज्वलनमा समाजवादी पार्टीका प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले शहिदहरुको बलिदानी खेरजान नदिने प्रतिवद्धता जनाएका छन् । उनले संघीयता कार्यान्वयणमा जोड दिदै […]
प्रमोद कुमार साह जनकपुरधाम । संघिय सरकारको जनकपुरधामलाई हेर्ने दृष्टिकोणनै फरक रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खुलासा गरेका छन । रामायण सर्किटको पुर्वाधार विकासका लागि बुधबार जनकपुरधाममा आयोजीत इन्टरनेशनल कन्फरेन्स अफ रामायण सर्किट कार्यक्रममा मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तीनाथ घुमेको फोटो पर्यटनका लागि निकालिएको कितावमा राखीएको तर त्यो भन्दा पनि पहिले […]
प्रमोद कुमार / ओम प्रकाश साह,जनकपुरधाम : स्थानीय सरकार गठन भएको दुइवर्ष पुग्न लागेको जनकपुरधाम उपमहानगरपालिकाले पहिलो पटक मेयर कप प्रतियोगिता सुरु गरेको छ ।धनुषा जिल्ला खेलकुद विकास समितिको समन्वय र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा मेयर कप गराउन लागिएको हो । प्रत्येक खेलमा प्रथम हुने टिमलाई ३० हजार दोश्रोलाई २० हजार र तेस्रोलाई ११ हजार नगद […]
ओम प्रकाश साह ,जनकपुरधाम : समाजिक उत्तर दाइत्व अन्तरगत जनकपुर जेसीजद्वारा ‘रक्तदान जीवन दान’ भन्ने प्रमुख नाराका साथ रक्तदान कार्यक्रम शनिबार जनकपुरमा सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी धनुषाको ब्लड बैंकमा रगतको अभाव भएकोले रक्तदान कार्यक्रम जनकपुर जेसीजको आयोजनामा ८३ जना व्यक्तिहरुले रक्तदान गरेको छ।जेसीजका अध्यक्ष तुलसी पजियारको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि जनकपुर […]