०५ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

बालविवाह

रोकिएन बालविवाह

नीरज गौतम नेपालगञ्ज, ६ भदौ । ‘बिहेवारी बीस वर्षपारी’ नाराको व्यावहारिक परिपालना बाँकेमा समुदायस्तरमा गराउन सरोकारवाला निकायबीच थुप्रै चुनौती देखिएका छन् । जिल्लाका युवायुवती, किशोरकिशोरी र बालबालिका संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रममा लागि परेपनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएकाले चुनौती देखिएको बाल अधिकारकर्मी साहिल अन्सारीको भनाइ छ । बाँके जिल्लामा बालविवाह कतिले […]

जनकपुरधाम। बालविवाह र दाइजो प्रथा विरुद्ध विद्यालयमा कक्षा संचालित कार्यक्रम धनुषाको सहिदनगर नगरपालिका वडा नं.३ स्थित रहेको श्री जनता एकाइ माध्यमिक विद्यालय यदुकूहामा सोमबार सम्पन्न भएको छ। कार्यक्रममा कक्षा १० मा अध्यनरत विद्यार्थीहरुलाई बालविवाह र दाइजो प्रथा विरुद्ध विद्यालयमा कक्षा कार्यक्रममा बालविवाह रोक्ने कार्य प्रहरीले एक्लै गर्न नसक्ने जनाउँदै त्यसमा विद्यार्थी बालक्लब, अभिभावक र विभिन्न […]

काठमाडौ ।स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । चलनचल्तीमा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा […]