२६ फाल्गुण २०८१, मंगलबार
11-03-2025 , Tue
×

भुटानी शरणार्थी

नक्कली भुटानी शरणार्थी प्रकरणमा जो–जो दोषी छन् सबैलाई कारबाही हुनुपर्छ : नेता यादव

काठमाडौँ,३० बैशाख । जनमत पार्टीका नेता डा.शरदसिंह यादवले नक्कली भुटानी शरणार्थी बनाएर बेचविखन गर्ने जो कोहीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।नक्कली भुटानी शरणार्थी अमेरिका पठाई ठगी गरेको विरुद्धमा आज जनमत पार्टीको तर्फबाट माइतीघर मण्डलमा प्रदर्शन गर्ने क्रममा नेता यादवले सो माग गरेका हुन् । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा जो–जो दोषी छन् सबैलाई […]