२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

मेयर उपमेयर बीच विवाद

लहान नगरपालिका: गरिब विपन्नलाई बाँडिरहेको जस्तापाता वितरणमा मेयर र उपमेयरबीच विवाद

  न्युजमधेस डेस्क सिरहा,३०असार। सिराहाको लहान नगरपालिकाले गरिब विपन्नलाई बाँडिरहेको जस्तापाता वितरणमा मेयर र उपमेयरबीचको विवाद बढेको छ। फायल नै नियन्त्रणमा लिएर मौखिक आदेशको आधारमा जस्तापाता वितरण गर्न खोजेको भन्दै मंगलबार दिउँसो उपमेयर महतो आफैँले जस्तापाता वितरण गर्न खोजेपछि विवाद बढेको हो। नगर प्रवक्ता तथा लहान ६ का वडाध्यक्ष रमेश गौतमले उपमेयर महतोले आफूसमेत रहेको कार्यपालिकाको […]