२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

मौसम कुमार झा

विजुलीबाट चल्ने मोटरसाइकल बनाए मौसमकुमार

श्रवण देव सप्तरी ,१६ फागुन। सप्तरीका एक युवकले विजुलीबाट चल्ने मोटरसाइकल बनाएका छन् । यो मोटरसाइकलले एक सय किलोमिटर यात्रा गर्दा दुई युनिटमात्र ऊर्जा खपत गर्ने दावी गरिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहका १९ वर्षका मौसमकुमार झाले निर्माण गरेको मोटरसाइकल अगाडि मात्र होइन, पछाडि पनि कुदाउन सकिन्छ । यो मोटरसाइकल बनाउन झालाई दुई साताको […]