२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

शम्भु यादव

कमला नगरपालिका १ को वडाध्यक्षमा जनमत पार्टीका शम्भु यादव भिड्ने पक्का

न्यूजमधेश डेस्क सघारा,८ बैशाख । डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट कमला नगरपालिका १ को वडाध्यक्षमा शम्भु यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको वडा कमिटीले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको जनमत पार्टीका नेता ओम कुमार मरिकले जानकारी दिए । यादव जनमत नगरपालिकाका वडाध्यक्षसमेत रहेका हुन् । ९ वटा वडा रहेको कमला नगरपालिकाका ८ […]