अजित भुजेल बिरगंज,८फाल्गुण।पर्सा जिल्लाको वीरगन्ज युवा समाजले अाज एक कार्यक्रम बीच जिल्ला प्रहरी कार्यलय पर्साकि प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तको प्रमुख अातिथ्यमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल चिकित्सक संघको केन्द्रीय सह-सचिवमा निर्वाचित युवा समाजका सल्लाहकार डा.निरज कुमार सिंह,३ विधामा विश्व किर्तिमान राखि गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ता गरेका सदस्य […]