०१ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

उखु किसान

उखु किसानको उजुरी परेपछि चिनी मिलका सञ्‍चालक पक्राउ

न्यूजमधेश डेस्क जकपुरधाम,१६ पुस। उखु किसानको उजुरी परेपछि लुम्बिनी चिनी मिलका सञ्‍चालक पक्राउ परेका छन् । सरकारले किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही अगाडि बढाउन निर्देशन दिएलगतै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो । उनीविरुद्ध नवलपरासीमा उखु […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ पुस।उखु किसान संर्घष समिति, कृषि मन्त्रालय, उद्योग मन्त्रालय र चिनी उद्योगीसँग सोमबार बस्ने भनिएको वार्ता अबेरसम्म हुन सकेन। यसअघि शुक्रबार बसेको आपतकालीन वार्ताले पनि निष्कर्ष पाउन सकेको थिएन। दस दिनदेखि उखु किसान माइतीघर मण्डलमा बक्यौता रकम फिर्ताका लागि आन्दोलन गरिरहेका छन्। किसानको आवाज बुलन्द पार्न केन्द्रसम्म आएका उनीहरूको आन्दोलन देशको राजनीतिक […]

न्यूजमधेश डेस्क काठमाडौं,६ पुस। उखुको भुक्तानी माग्दै काठमाडौं आएका किसानहरूले सोमबार पनि माइतीघर मण्डलमा प्रदर्शन जारी राखेका छन् । सरकारले उखु मिल सञ्चालकबाट रकम दिलाइदिने जिम्मेवारी नलिएसम्म आन्दोलन नरोक्ने उनीहरूले बताएका छन् । सरकारसँग सोमबार दिउँसो छलफल हुन लागेको जनाउँदै किसानहरूले उखुको बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी लिन सरकारलाई आग्रह गर्ने बताएका छन् । चिनी […]

न्यूजमधेश डेस्क काठमाडौं,२ पुस । उखुको बाँकी रहेको रकम भुक्तानीको माग गर्दै बिहीबार पनि किसानहरुको आन्दोलन जारी रहेको छ । आइतबारबाट माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले आज हलो र जुवासहित प्रदर्शन गरेका छन् । गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानहरुले आन्दोलन जारी राखेका हुन् । सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइदिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानहरुले बताएका […]