२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

जनमत पार्टी सप्तरी

कार्यकर्ताहरुको रिहाईको माँग गर्दै जनमत पार्टीको मोटरसाइकल र्‍याली

राजविराज, ९ कात्तिक । जनमत पार्टीले निर्धारण गरिएको बमोजिम सप्तरीका विभिन्न स्थानिय तहमा माइकिंङसहित मोटरसाइकल र्‍याली पर्दर्शन गरिएको छ । १८ औ पालिकामा आयोजना गरिएको बाइक र्‍यालीमा पार्टीका नेता, कार्यकर्ताहरुको उत्साहजनक सहभागीता रहेको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत आज (मंगलवार) उक्त कार्यक्रम आयोजना गरिएको पार्टीका जिल्ला सचिव […]

राजविराज, ८ कात्तिक । जनमत पार्टीले निर्धारण गरिएको बमोजिम सप्तरी सदरमुकाम राजविराजमा सिटी जुलुस पर्दर्शन गरिएको छ । राजविराज स्थित रहेको पार्टी कार्यालयबाट निकालिको र्‍याली बजारको विभिन्न ठाउँ परिक्रमा गर्दै शिव मन्दिरको प्रागंणमा कोण सभामा परिणत गरिएको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत आज (सोमवार) सिटी जुलुस आयोजना […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२२ भाद्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले क्यान्सर पिडीत अमृता शर्मालाई आर्थिक सहयोग गर्नुभएको छ। सोमबार डा राउतको समर्थकहरुको आरजिपि स्वराजी युवा ग्रुपको सहयोगमा क्यान्सर पिडीत अमृता शर्मालाई जनमत पार्टीका नेताहरुले ३१ हजार ६ सय ५५ रुपैया पीडित शर्माको घरमै पुगेर रकम हस्तान्तरण गरेको छ । पिडीत अमृता शर्मा अग्निसाईर कृष्णासवरण […]

श्यामसुन्दर यादव राजविराज, ९ जेठ । कोरोना भाइरसबाट जोगिन जारी लकडाउनका कारण विपन्न परिवारहरुलाई जिवन धान्न समस्या भईरहेको भन्दै जनमत पार्टीद्वारा विहीबार बोदे बर्साइन नगरपालिकाको ध्यानाकर्षण गराईएको छ । विपन्न, अति विपन्न एवम् मध्यमवर्गीय सर्वसाधारणको जनजिवन कष्टकर बन्न पुगेको भन्दै दोस्रो चरणको राहत व्यवस्था गर्न पार्टीले माग गरेका हुन् । पार्टीको नगर समितिद्वारा नगरपालिकाका प्रमुख […]

न्यूजमधेश सम्बादाता राजविराज,७फाल्गुण।सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ मा जनमत पार्टीको वडा एकाइ तदर्थ समिति, वडा स्तरिय महिला जनमत संघका तदर्थ समिति र युवा जनमत संघका तदर्थ समिति गठन गरिएको छ । राजविराज नगरपालिका वडा नम्बर ९ मलेठ स्थित मंगलवार आयोजना गरिएको एक कार्यक्रम बिच वडा एकाई तदर्थ समितिका संयोजकमा ई. हरिनारायण यादव, वडा स्तरिय […]

न्यूजमधेश समाचारदाता राजविराज,४माघ।डा.सिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीको महदेवा गाउँपालिकाकाे जनपरिचालन तदर्थ समिति शुक्रबार गठन गरिएको छ । महदेवा गाउँपालिकाकाे वडा नम्बर -५ भगवतपुर हटिया स्थित अायाेजना गरिएको एक कार्यक्रम बिच कुन्दन कुमार राउतकाे संयाेजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हाे । यसैगरी सदस्यमा मिन्तर मुखिया, देवराज यादव, ललित नारायण यादव, प्रवेश कुमार यादव, सुनिल […]

न्यूजमधेश समाचारदाता राजविराज,२ माघ।जनमत पार्टी सप्तरीको तिन स्थानिय तहमा विहिवार वडा स्तरीय तदर्थ समिति गरिएको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर १, तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ७ र विष्णुपुर गाउँपालिका वडा नम्बर ४ मा वडा स्तरी तदर्थ समिति गठन गरिएको हो । बोदेबरसाईन नगरपालिका वडा नम्बर १ मा प्रदिप कुमार साहको नेतृत्वमा गठन […]

न्यूजमधेश समाचारदाता राजविराज, २३ पुस ।डा सिके राउत नेतृत्वको जनमत पार्टीको छिन्नमस्ता गाउँपालिकाका तदर्थ समिति मङ्गलवार गठन गरिएको छ । सञ्जय मधेशीको अध्यक्षतामा आयोजना गरिएको एक कार्यक्रम बिच ऋषीकेश ठाकुरको संयोजकत्वमा ३१ सदस्यीय गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ । यसैगरी उपाध्यक्षमा नन्दकिशोर यादव, गोविन्द मण्डल (बौवइन), सचिवमा उदय मण्डल, सह-सचिवमा महेन्द्र नारायण शर्मा, […]