११ पुष २०८१, शुक्रबार
27-12-2024 , Fri
×

किसान

महामारीका वेला मल अभाव : जोखिम मोलेर भिडमा घन्टौँ लाइन लागे पनि रित्तो हात फर्के किसान

न्यूजमधेश डेस्क काठमाडौं ,१५ जेष्ठ । कोभिड–१९ को दोस्रो लहरको महामारीका कारण निषेधाज्ञाका कारण अधिकांश जिल्लामा मानिसहरू घरभित्रै बस्न बाध्य भए पनि चितवनका किसानहरू ठेलमठेल मल पाउने आसमा लाइन बसिरहेका छन् । भरतपुर महानगरपालिका पृथ्वीनगरकी सीता न्यौपाने बुधबार ९ बजे ब्रह्मज्योति कृषि सहकारी संस्थामा भेटिइन् । धान बेचेर परिवारको गुजारा चलाउँदै आएकी उनलाई कोरोनाभन्दा पनि मलको चिन्ता […]

न्यूजमधेश समचारदाता महोत्तरी,२२ पुस। प्रदेश २ सरकारले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने भएको छ । प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान प्रदेश सरकारले दिने भएको हो । प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सोमबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त जानकारी गराएका हुन् । ‘किसानलाई प्रति लिटर दूधमा २ […]

जनकपुरधाम।जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधाममा रहेको सिचाईको समस्यालाई सामाधान गर्नका लागि अग्रसर भएका छन । सिचाईको अभावमा जिल्लामा नै किसानहरुलाई खेती गर्ने समस्या भइरहेको बेला उपमाहानगरभित्रका किसानहरुलाई नगर प्रमुख लालकिशोर साहले चार पाच दिनको भित्रमा सिचाईको भरपुर व्यवस्था गर्नका लागि कदम अगाडी बढाएका हुन । नगर प्रमुख साहले सिचाईको समस्या सामाधानका लागि पहिलो चरणमा […]

सोलिन्द्र चौधरी , जनकपुरधाम। मधेशमा बाढीको कारणले धान विउको हाहाकार मच्चिएको छ। केही दिन अगाडि बाढी आएको कारणले तराई मधेशका जिल्लाहरुमा धानको बीउ नष्ट भएको छ। उक्त बाढिको पानीले मधेशका किसानहरुलाई ठूलो क्षती भएको धनुषाको कमला नगरपालिका वाड न ४ का किसान मन्जुर मियाले भने सरकार मात्र कर लिनको लागि मात्र रहेको बताएको छ। बाढीले […]