०१ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

नागरिकता विधेयक

नागरिकता ऐन पास नगरे संसद भवन अगाडि धर्ना दिने चेतावनी

न्यूजमधेश डेस्क काठमाडौं ,७ श्रावण । विभिन्न कारणले नागरिकता पाउन नसकेकाहरुले संसद भवनको गेटमा धर्ना दिने चेतावनी दिएका छन् । महिला कानुन र विकास मञ्चले बुधबार गरेको भर्चुअल छलफल कार्यक्रममा उनीहरुले पुनःस्थापित प्रतिनिधि सभाले नागरिकता ऐन पास नगरे आन्दोलन गर्नेदेखि मृत्युवरण गर्नेसम्मको चेतावनी दिएका हुन् । धनुषाका इन्द्रजित साफीले २०७२ सालदेखि नागरिकता प्राप्तिका लागि जिल्ला […]

न्यूजमधेश डेस्क काठमाडौं,२१ जेष्ठ । सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन ) अध्यादेश, २०७८ सम्बन्धी सुनुवाइ ‘हेर्दाहेर्दै’ मा यही जेठ २७ गतेका लागि राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ हुदाहुँदै समयमा अभावका कारण बिहीबारलाई राखिएको हो । सो अध्यादेश राष्ट्रपति […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२० असार। डा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकात विधेयकको विरुद्धमा प्रदेश २ का अस्थाय राजधानी जनाकपुरसहित मधेशभर शुक्रबार नागरिकता विधेयकको प्रतिलिती र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ। सरकारले ल्याएको नागरिकता विधेयक मधेसविरोधी भएको भन्दै शुक्रबार प्रधानमन्त्री ओलीको पुतला दहन गरिएको हो।पुतला जलाउन खोज्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो। […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ असार । सात बर्षपछि अंगीकृत नागरिकता दिन लागिएको प्रावधानबिरुद्वको आन्दोलन चर्किदैं गएको छ । मंगलबार प्रदेश २ का सबै जिल्लासहित संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन भएको छ । प्रदेश २ को आठ वटै जिल्लामा जनता समाजवादी पार्टीद्वारा बिरोध प्रदर्शन गरिएको छ । अस्थायी राजधानी जनकपुरधामसहित जिल्लामा यी पार्टीका नेता÷कार्यकर्ताको उल्लेख्य सहभागिता थियो […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ असार ।विदेशी महिला संग विवाह गरेर नेपाल आउने महिलालाई ७ बर्षपछि अंगीकृत नागरिकता दिने विधेयकको विरुद्धमा डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार मधेशभारी घर घरमा कालो झण्डा गाडेर विरोध गरेको छ । संघीय संसदको प्रतिनिधिसभामा छलफलमा रहेको नागरिकता विधेयक मधेशी विरुद्ध रहेको भन्दै जनमत पार्टीले आन्दोलनको कार्यक्रम असार ७ गते घोषणा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ असार।बिहे गरेर नेपाल ल्याउने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिन लागिएको बिरोधमा जनमत पार्टी धनुषाद्वारा जनकपुरधाममा सोमबार प्रदर्शन गरिएको छ । पार्टीका धनुषा ईन्चार्ज अनिता साहको नेतृत्वमा कालोपट्टी बाँधेर प्रदर्शन गरिएको हो । जनमत पार्टी कार्यालय अगाडिबाट निकालिएको बिरोध प्रदर्शनमा विभेदकारी नागरिकता विधेयक खारेज गर ,अधिकार खोस्न बन्द गर ,मधेशी […]

न्यूजमधेश सम्बादाता भैरहवा, १५ असार । नेकपा नेतृत्वको संघीय सरकारले ल्याउन लागेको ७ बर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानबिरुद्व डा. सिके राउत नेतृत्वको जनमत पार्टी रुपन्देहीद्वारा सोमबार भैरहवामा विरोध प्रदर्शन गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित श्री राम जानकी हनुमान मन्दिरबाट सुरु भएको विरोध र्‍याली नगरका विभिन्न स्थान हुँदै मिलनचोकमा कोणसभामा परिणत […]

उमेश कु. साह राजविराज, १५ असार । नागरिकता विधेयक खारेजको माँग गर्दै सप्तरीको बोद बर्साईनमा जनता समाजबादी पार्टीको बिशाल जुलुससहित बिरोध प्रदर्शन गरिएको छ । जनता समाजबादी पार्टीले नागरिकता विधेयक बिरुद्ध जुलुससहित नारा बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनका क्रममा नागरिकता विधेयक खारेज गर, महिला बिरुद्धको विभेद अन्त्य गर, अधिनायकवाद मुर्दावादका साथै प्रधानमन्त्री ओली […]