२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

मुसहर समुदाय

हाथ मुख जोडन समस्या परेका मुसहर समुदायलाई भोरको राहत

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,९ जेठ ।धनुषाको कमला नगरपालिका वडा नं.५ भलुवाहाको मुसहर समुदायको ७५ घरपरिवारलाई भोरले राहत वितरण गरेको छ। कोरोना भाइरसबाट जोगिनको लागि सरकारले लकडाउन गरेपछी भलुवाहाका मुसहर समुदायलाई छाक टार्न समस्या भएपछी स्थानीय संचारकर्मी मनोज मोरबैता र सिबेन्द्र रोहिताको पहलमा गैर सरकारी संस्था भोरको सहयोगमा २३ जना गर्वती र सुत्केरी महिलालगाईत ७५ जना […]

मोहन सदा , जनकपुरधाम ।लगातार वर्षापछिको विनाशकारी बाढीबाट पीडित भएको घरपरिवारलाई ऋषिवश एकता सेवा समाज नेपालद्वारा राहत वितरण गरिएको छ। धनुषाको पुर्वी क्षेत्र कमला नदिको पछिपट्टी रहेको बिहारको सिमामा पर्ने कमला नदिको बाढीले अत्ति प्रभावित जनकनन्दनी गाउपालिका वडा नं. १स्थित रहेको ईनरवनको मुसहरी समुदायको टोलमा ऋषिवंश एकता सेवा समाज संस्थाले शनिबार राहत वितरण गरेका हुन। […]