मोहन तिम्सिना आज-भोलि नेपालका दलहरूमा ‘समाजवादी’ बन्ने होडबाजी चलिरहेको छ । कांग्रेस र कम्युनिष्ट पुरानै ‘समाजवादी’ परिहाले । अहिले ‘पहिचानवादी’ पनि समाजवादी भएका छन् । नयाँ खुलेका कम्युनिष्ट दलहरू पनि यही होडबाजीमा सामेल छन् । आफ्नो सिद्धान्तलाई थप ‘औचित्यपूर्ण’ बनाउन समाजवाद शब्दका अगाडि अनेक फुर्को जोड्न थालिएको छ । कोही वैज्ञानिक समाजवादी, कोही प्रजातान्त्रिक समाजवादी, […]