सुरेन्द्र यादव जनकपुरधाम ,११ असार।धनुषाको शहीद नगर नगरपालिकाले शुक्रबार नगरपालिकाले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले सातौं नगरसभाबाट आगामी आर्थिक वर्ष ७९/८० का लागि ५४ करोड ४० लाख २९ हजार अनुमानित बजेट ल्याएको छ। उपमेयर सुनिता सिंहले प्रस्तुत गरेको बजेटमा चालु गततर्फ ३३ करोड २४ लाख १७ हजार ४ सय र पुँजीगततर्फ २२ […]