११ पुष २०८१, शुक्रबार
27-12-2024 , Fri
×

सांसद उमाशंकर अरगरिया

प्रदेश नं.२ लाई नियतबस अधिकार बिहिन बनाउन खोजेको स्पष्ट : प्रमुख सचेतक अरगरिया

बिपिन यादव,जनकपुरधाम । नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन ,सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि बिहिवार छलफल भएको छ ।नेपाल प्रहरी प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन सुपरिवेक्षण र समन्वय व्यवस्था गर्न बनेको विधेयक संशोधन कर्ता सचेतक उमाशंकर अरगरियाले संशोधन सहितको विधेयक बैठकमा पेश गरेपछि छलफल भएको हो ।उक्त […]

काठमाडौ । समाजबादी पार्टी नेपालका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र २ बाट अत्याधिक मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सांसद उमाशंकर अरगडियाले संघिय सांसदन बुधबार बसेको बैठकमा बाढि पीडितका लागि बिशेष प्याकेज ल्याउन सरकारलाई सुझाव दिएका छन् । सरकारले बाढी पीडितलाई तत्काल केही राहत दिएपनी यसले जनतालाई दीर्घकालीन फाईदा नभएकोले बिशेष प्याकेज ल्याउअनु पर्ने […]

जनकपुरधाम।समाजवादी पार्टी नेपालका संघीय दलका प्रमुख सचेतक एवम प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले मंगलबार जनकपुर अञ्चल अस्पतालको निरीक्षण गरिएको छ। सांसद अरगरियाले गत असार ३१ गते देखीलगातार एक सप्ताह धनुषा जिल्लाको निर्वाचन क्षेत्र न २ का बाढी प्रभावित क्षेत्रमा स्थलगत निरिक्षणको क्रममा बाढीबाट घाइते भएका पीडित परिवारहरुको लागि उपचारमा सहज बनाउनका लागि अस्पतालको मेसु […]

जनकपुरधाम । तराई मधेशलगाइत देशभरका विभिन्न जिल्लाहरुमा गएको विनासकारी बाढी प्रभावित क्षेत्रहरुको पीडित घरपरिवारहरुको लागि राहत तथा पुननिर्माणको लागि संघीय संसदमा प्रस्ताव दर्ता भएको छ । गत साउन ३ गते संघीय सँसदमा नेकपामा नेता प्रभु साहले राखेको प्रस्तावमा समर्थन गर्दै समाजवादी पार्टीका प्रमुख सचेतक तथा प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले बाढी पीडितको लागि राहत तथा […]

जनकपुरधाम । समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवम संघिय सांसद उमाशंकर अरगरियाले आज चौथो दिनपनि बाढि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ। सांसद अरगरियाले शनिबार धनुषाको निर्वाचन क्षेत्र न २ अन्तरगतको औरही गाउलालिका अन्तगत झिटकौहिया,पौरेश्वर ,कपटौल,बिकमपुर,चक्कर ,औरही,हरुसाहा रहेको बाढी प्रभावित क्षेत्रमा स्थल गत निरीक्षण गरिएको छ। त्यसैगरी यता धनुषाको कमला नगरपालिका अन्तरगत सराबे,माची,पर्सा,मंगराहा,दुबैरकोठ हटलेटवा,सखुवा,मडान,सिंग्याहा,जागिरटोल ,हथमुण्डा,लक्कर […]